SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत भ्रमणमा

एजेन्सी– भारत र पाकिस्तानबीच गत वर्ष भएको सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी सरकारका मन्त्री भारत पुगेका छन् । पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिक शुक्रबार नयाँ दिल्ली आइपुगेका हुन् । उनी साङ्घाई सहयोग सङ्गठन ९एससीओ० को सांस्कृतिक बैठकमा सहभागी हुन भारत पुगेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी