SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

अवैध महिला कामदारको शोषण र सन्तानको नागरिकताबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिबन्धित मुलुकमा अवैध रूपमा घरेलु कामदारका रूपमा पुगेका नेपाली महिलामाथि हुने हिंसा, यौन शोषण तथा उनीहरूबाट जन्मिएका सन्तानको नागरिकतासम्बन्धी समस्या समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।