निष्पक्ष निर्वाचनका लागि सरकारले प्रतिपक्षसँग संवाद गर्नुपर्छ : गगन थापा
नेपाली काँग्रेसका सभापति गगन थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्। निर्वाचनको वातावरण बनाउन सरकारले प्रतिपक्षसहित राजनीतिक दलहरूसँग समयमै संवाद गर्नुपर्ने उनको भनाइ छ।