SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

सामान्य घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से ७ अंकले घटेर परिसूचक २६२१ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोडको भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी