SHARE
पर्दाफास · शुक्रबार​ ५ मंिर २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

विश्व जलवायु सम्मेलन : नेपालको एजेण्डा किन साँघुरो भयो ?

टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ को आज अन्तिम दिन भएपनि मुख्य राजनीतिक बुँदाहरूमाथि सहमति जुट्न नसकेका कारण वार्ता लम्बिने देखिएको छ । कोप–३१ का मुख्य एजेण्डाहरूमा अझै तिब्र मतभेद कायम छ ।