SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

जीडब्लुएमका ओरा ५ र हाभल एच ७ ले पाए Euro NCAP को पाँचतारे सुरक्षा रेटिङ

काठमाडौं : चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच ७ ले २०२६ मा युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्। सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लुएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ।