SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहको भ्रमणबारे भारतले पनि गर्‍यो औपचारिक घोषणा

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ । भारतको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह दुई भ्रमणका लागि आइतबारनयाँ दिल्ली आउन लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी