SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

स्कूल–कलेजदेखि विवाह समारोहसम्म, शिखर सुजका नयाँ जुत्ता

काठमाण्डु– फर्मल, पार्टी तथा विद्यालय–कलेजको ड्रेसका लागि छालाका जुत्तामा आफ्नो छुट्टै पहिचान बनाएको नेपाली ब्रान्ड शिखर सुजले नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । विवाह, भोजभतेर, पार्टी, औपचारिक कार्यक्रम तथा विभिन्न समारोहमा लगाउन मिल्ने गरी कम्पनीले नयाँ डिजाइनका छालाका जुत्ता सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी