प्रदेश र स्थानीय तहको चुनाव एकैपटक कि अलग-अलग? राजनीतिक संयन्त्रले निर्णय गर्ने
काठमाण्डु- निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा अलग-अलग मितिमा गर्ने भन्ने विषयमा मुख्य राजनीतिक दलहरूबीच सहमति जुटाउन सकेको छैन। आयोगसँग शुक्रबार भएको छलफलमा पनि दलहरूबीच सहमति नजुटेपछि अब राजनीतिक संयन्त्रको बैठकमा यसबारे छलफल हुने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी