निर्वाचन आयोगको प्रस्ताव : ‘स्थानीय तहको चुनाव वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गरौँ’
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो प्रस्ताव अघि सारेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ