SHARE
पर्दाफास · शुक्रबार​ ५ मंिर २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

दानबहादुर कार्कीको रिटको शब्दावली सर्वोच्चले सच्यायो

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा दानबहादुर कार्कीले दायर गरेको रिटमा डा. मनोजकुमार के.सी.को पद उल्लेख गरिएको शब्दावली संशोधन गरेको छ । कार्कीले टाइप गर्दा त्रुटि भएको भन्दै सच्याउन निवेदन दिएपछि अदालतले शुक्रबार संशोधनको आदेश दिएको हो ।