SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद्का ७ निर्णयहरू

काठमाडौं : सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले बैठकका सात निर्णय सार्वजनिक गरेका हुन्।मन्त्रिपरिषद् बैठकले मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।