SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : चीनले नेपाललाई दियो २ मिलियन अमेरिकी डलर अनुदान सहायता

काठमाडौं । चीनले नेपाललाई भोटेकोशी बाढी प्रभावित नागरिकहरुको राहत र उद्धारका लागि २ मिलियन अमेरिकी डलर अनुदान दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले दिने उक्त अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।