SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मंगलबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।