पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
काठमाण्डु – सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्याललाई नियन्त्रणमा लिएको छ । यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे सीआईबीले औपचारिक जानकारी दिएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी