SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद्‌ बैठक बस्दै

काठमाण्डु –प्रधानमन्त्री वालेन शाहको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने छ । प्रधानमन्त्री शाह आइतबार भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी