SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

चरम ढिलासुस्तीको नमूना, सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

मुस्ताङ – मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी