SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

स्थानीय निर्वाचनको तयारी सुरु, निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीमा सुरु गरेको छ । निर्वाचनको तयारीका सन्दर्भमान आयोगले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको छ । आयोगले शुक्रबार विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन तयारीबारे छलफल गर्दैछ । आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी