SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय लिन भोलि मन्त्रिपरिषद् बैठक बस्दै, छरितो टोली लगिँदै

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणबारे सरकारले शुक्रबार औपचारिक जानकारी दिने भएको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणबारे निर्णय लिने भएको छ । त्यसपछि औपचारिक कार्यक्रम सार्वजनिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी