SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०३:२१ PM · 1 मिनेट पढाइ

अन्तिम ओभरमा रोमाञ्चक जीत निकाल्दै सुदूरपश्चिम फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा सुदूरपश्चिमले चितवनले दिएको १३४ रनको लक्ष्य १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमले १ बल बाँकी छँदै ३ विकेटको जित निकालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी