SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाको रूपमा सञ्चालन गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाण्डु – काठमाण्डु महानगरपालिकाभित्र भएका सार्वजनिक शौचालयको उपलब्धतासँगै शौचालयभित्रका सुविधालाई अद्यावधिक गर्न निर्देशन दिँदै काठमाण्डु महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले शौचालय सेवालाई नागरिकले प्राप्त गर्नु पर्ने अनिवार्य, अत्यावश्यक र आधारभूत सेवाका रुपमा सञ्चालन गर्ने संयन्त्र निर्माणमा जोड दिएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी