SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

भण्डारी पक्षको दबाबले पछि हट्न बाध्य भए ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो अनुकूलतामा निर्णय गराउन असफल भएका छन् । आफ्नो अनुकूलमा संगठनात्मक निर्णय गराउने तयारीमा रहेका ओली पूर्वराष्ट्रपति एवम् वरिष्ठ नेता विद्यादेवी भण्डारी पक्षको दबाबले पछि हट्न बाध्य भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी