SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद

काठमाण्डु – कीर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद भएको छ । काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट काजु बरामद गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी