SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार काठमाण्डु जिल्ला अदालतले इनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप १ हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डुलाई अनुमति दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी