SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

छवटा प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन हुने, महासंघ र मन्त्रालयबीच सम्झौता

काठमाडौं। नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच रोजगार मेला सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार