SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

महिला सशक्तीकरणका लागि एनआरएनएको प्रथम विश्व महिला सम्मेलन हुने

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पुस २० गते काठमाण्डुमा प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ । सन् २००३ मा स्थापना भएको एनआरएनएको २ दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी