SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

रेमिट्यान्सको बलमा बाह्य क्षेत्र सबल, शोधनान्तर बचत ३ खर्ब नाघ्यो

काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्समा वृद्धि तथा बाह्य क्षेत्रका कारोबारमा देखिएको सुधारसँगै नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा चालु खाता २ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी र शोधनान्तर स्थिति ३ खर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार