परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङको शिष्टाचार भेट
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण