SHARE
अर्थ-डबली · बिहीबार ४ मंिर २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

नेपाल बैंकले सुरु गर्‍यो ‘फोनलोन’ सेवा, मोबाइलबाटै २ लाखसम्म कर्जा पाइने

नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ एपमार्फत २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने ‘NBL Foneloan’ सेवा सुरु गरेको छ ।