SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

दसौं राष्ट्रिय खेलकुद : ३२ खेलमा १३ सय पदकका लागि प्रतिस्पर्धा, रजत र कास्य पदक विजेताले पनि पुरस्कार पाउने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीले समेत नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीको मनोबल र प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्यसहित नयाँ पुरस्कार नीति लिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार