SHARE
अन्नपूर्ण · बिहीबार ४ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

काभ्रेमा विदेशीहरूको शंकास्पद गतिविधि बढेपछि निगरानी बढाइँदै

काठमाडौं : काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा विदेशी नागरिकहरूको शंकास्पद  गतिविधि बढेपछि स्थानीय प्रशासनले निगरानी बढाउने भएको छ।मंगल र बुधबार विभिन्न स्थानमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ठुलो सङ्ख्यामा विदेशी नागरिक फेला परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुगमनलाई तीव्र बनाउने जनाएको हो।