SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

महेशको दाबी : अबको ४ वर्ष ओलीलाई एमालेको नेतृत्वबाट कसैले हल्लाउन सक्दैन

काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी ४ वर्षसम्मकै लागि केपी ओली एमालेको नेतृत्वमा रहने स्पष्ट पारेका छन् । एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहँदा ओली निकट नेता मानिने बस्नेतले यस्तो प्रष्टीकरण दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी