SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ १०:१० AM · 1 मिनेट पढाइ

दुई पूर्वमन्त्री पक्राउ परेपछि फरार पूर्वमुख्यसचिव अर्यालविरुद्ध पुर्जी

काठमाण्डु- मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाण्डुले अर्यालविरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी