SHARE
अर्थ-डबली · बिहीबार ४ मंिर २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

Samsung र Ncell बीच सहकार्य, Galaxy फोन खरिदमा १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस प्याक

नेपालमा एआई प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण र Galaxy स्मार्टफोनको अपग्रेड सहज बनाउन Samsung Nepal र Ncell बीच सहकार्य भएको छ ।