SHARE
अर्थ-डबली · बिहीबार ४ मंिर २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

भारतमा थप ६१५ मेगावाट बिजुली बेच्न अनुमति, निर्यात क्षमता ११९८ मेगावाट पुग्यो

नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ ।