SHARE
अर्थ-डबली · बिहीबार ४ मंिर २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

एनआरएनएको विश्व महिला सम्मेलन हुँदै, ९० देशका महिला जोडिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पुस २० गते (४ जनवरी २०२७) काठमाडौंमा प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ ।