SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

नेप्सेमा झिनो वृद्धि, १३८ कम्पनीको शेयर मूल्य बढ्दा कारोबार रकम घटेर ३.८७ अर्बमा सीमित

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार बिहीबार भने ३.६२ अंकले बढेको हो । यो सँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६२८ अंकमा पुगेको छ। बजार परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार