SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

हसिनाको स्वदेश फर्किने घोषणापछि बङ्गलादेशमा तनाव, सात जिल्लामा सुरक्षाकर्मी परिचालन

एजेन्सी– पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि सन् २०२४ अगस्टमा भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी