SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

सामसङ फोन किन्ने ग्राहकलाई एनसेलले १ वर्षसम्म निःशुल्क डेटा र भ्वाइस उपहार दिने

काठमाण्डु– सामसङ नेपाल र एनसेलले नेपालभरका ग्राहकलाई उन्नत मोबाइल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल कनेक्टिभिटीको सुविधा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य विस्तार गरेका छन्। सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी