SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई

काठमाण्डु– सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । श्रेष्ठले मंसिर ३ गतेदेखि औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हालेपछि उनले नेपाली सेनासँग विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझाव प्रदान गर्न सबैमा आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी