SHARE
अर्थ-डबली · बिहीबार ४ मंिर २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

१२ बिघामा उखु खेती गर्दै किसान, एक बिघाबाट ३ लाखसम्म आम्दानी

परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।