SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

सोमपाल कामीले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जीसी टोलीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले कतारमा आयोजना भइरहेको एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् । चोटका कारण उनी प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा प्रतिश जीसीलाई टोलीमा समावेश गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार