SHARE
अर्थ-डबली · बिहीबार ४ मंिर २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

साढे ३ लाख नेपालीलाई सेवा दिन दूतावासमा चार कर्मचारी मात्रै, वर्षौंदेखि दुई करोड बेरुजु

जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त भए नभएको विषय