४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिँदै डिजिटल सोलुसन, मंसिर २० सम्म दर्ता खुला
डिजिटल सोलुसन प्रा.लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा ४४ हजार ४४४ नेपालीलाई निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने भएको छ।