SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

कार्यकर्ताले नटेरेपछि दिक्क ओलीको निर्देशन : राष्ट्रिय भेला हाटबजार होइन, अनुशासनमा बस्नुस्

काठमाण्डु- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका छन्। भेलास्थल काठमाण्डुको बबरमहलस्थित पार्टी प्यालेसबाट सहभागीहरू मनलाग्दी बाहिरिने र अनधिकृत व्यक्तिसमेत प्रवेश गर्ने गरेको भन्दै उनले स्वयंसेवक र सहभागीलाई अनुशासन पालना गर्न आग्रह गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी