SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

बादलको चेतावनी : बाह्य शक्तिका कठपुतलीलाई जिताउन खोजिँदैछ, आगामी चुनाव सामान्य हुँदैनन्

काठमाण्डु- नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनहरू लोकतान्त्रिक तथा राष्ट्रवादी शक्ति र आफूले ‘फासीवादी तथा पपुलिस्ट’ भनेका शक्तिबीचको भीषण संघर्ष हुने बताएका छन्। उनले आगामी चुनावलाई सामान्य प्रतिस्पर्धाका रूपमा लिन नहुने भन्दै पार्टीलाई संघर्ष र विजयको तयारीमा जुट्न आह्वान गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी