SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गर्दै ऋषि धमला पुगे आयोग

काठमाण्डु– स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय (ननपार्टिजन) प्रणालीबाट गर्न माग गरेको छ। अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार तथा सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी