SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

काठमाण्डु – मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाण्डु जाँदै गरेको ना१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । सुमोमा चालकसहित १० जना सवार रहेकामा ७ जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी