SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

काठमाण्डु– झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा गएराति धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशी रहेको विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी