विश्व शौचालय दिवस : काठमाण्डुका सार्वजनिक शौचालयको बेहाल, छिर्नै मुस्किल
काठमाण्डु– ‘सुरक्षित शौचालय, समान भविष्य’ नारासहित आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वव्यापी सरसफाइ संकट समाधान गर्न र सबैका लागि सुरक्षित शौचालयको पहुँच सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १९ मा यो दिवस मनाइन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी